images

अर्थ संवाद

images

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग उज्यालो पार्टीको माग 

बुधबार ४ चैत २०८२ १२:२९ PM

काठमाडौं । उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको...

images

सभापति लामिछानेले रास्वपाको आज अभिमुखीकरणमा सम्बोधन गर्ने

बुधबार ४ चैत २०८२ १२:२७ PM

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरणमा आज सम...

images

धनुषामा शान्ति सुरक्षा मजबुत बनाएको भन्दै प्रहरी निरीक्षक यादव सम्मानित

बुधबार ४ चैत २०८२ १२:२६ PM

धनुषा । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको छनौट शाखाले प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको उत्कृष्ट प...

images

एचजेएनबीएल स् टाईम्सको तेस्रो जित

बुधबार ४ चैत २०८२ १२:२४ PM

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग ९एचजेएनबीएल० २०२६ मा टाईम्स ईन्टरनेसनल क्लबले तेस्रो जित हात पारेको छ ।त्रिपुरेश्वरस...

images

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सहयोग गरेकोमा एमालेलाई प्रधानमन्त्री काकीद्वारा धन्यवाद

बुधबार ४ चैत २०८२ १२:२१ PM

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छन्...

images

सर्लाहीबाट ११ हजार विद्यार्थीले एसईई दिँदै

बुधबार ४ चैत २०८२ १२:१९ PM

सर्लाही । सर्लाहीबाट यस वर्ष माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा करिब ११ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने परीक्...

images

यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

बुधबार ४ चैत २०८२ १२:१६ PM

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज ९बुधबार० का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर...

images

हावाहुरीको वितण्डास् रौतहटमा पकेट क्षेत्रकै मकै बाली सखाप, किसान मर्कामा

बुधबार ४ चैत २०८२ १२:१४ PM

रौतहट । सोमबार बेलुका आएको विनाशकारी हावाहुरीले रौतहटका विभिन्न स्थानमा लगाइएको मकै बालीमा व्यापक क्षति पु¥याएको छ । घोगा ला...