images

अर्थ संवाद

images

बागमती प्रदेशका १० जिल्लामा जडान गरिएको सीसीटीभीको उद्घाटन, अपराध नियन्त्रण मजबुत हुने अपेक्षा

बुधबार ३२ असार २०८२ ०४:२१ PM

हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेले प्रदेशका १० जिल्लामा जडान गरिएको प्रविधियुक्त ‘सीसीटीभी निगरा...

images

अत्यावश्यक ऐन कानुन बनाउदा हुने ढीलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध गर्छ स् राष्ट्रपति पौडेल

बुधबार ३२ असार २०८२ ०४:१८ PM

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढीलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताएका छन्...

images

वीरगञ्जमा पानीको आपूर्ति गर्न मधेश प्रदेश सरकारद्वारा वारुणयन्त्र र ट्याङ्कर परिचालन 

बुधबार ३२ असार २०८२ ०४:१५ PM

जनकपुर । वीरगञ्जसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ ।प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी...

images

मुगुको छाँयानाथ नगरपालिकाले दियो बिहीबार सार्वजनिक बिदा 

बुधबार ३२ असार २०८२ ०४:१२ PM

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिकाले बिहीबार स्थानिय सार्वजनिक बिदा दिने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले साउन १ गते सार्वजनिक बिदा दिने नि...

images

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले सपथ लिँदै

बुधबार ३२ असार २०८२ ०४:०९ PM

काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आज सपथ लिने भएकी छिन् । बुधबार साझ ६ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा...

images

यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफलमा छौंः यातायातमन्त्री दाहाल

बुधबार ३२ असार २०८२ ०१:५५ PM

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफल गरिरहेको बताएका...

images

यस्तो छ, आज फलफूल तथा तरकारीको बजार मूल्य

बुधबार ३२ असार २०८२ ११:३२ AM

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अध...

images

चालु आर्थिक वर्षको अन्तिम दिन सुनचाँदीको मूल्य घट्यो

बुधबार ३२ असार २०८२ ११:२८ AM

काठमाडौं ।  चालु आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा आज ९बुधबार० सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य प...