images

अर्थ संवाद

images

जेनजी आन्दोलनका घाइते र सहिद परिवारको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध स् संयोजक असिम शाह

शनिबार २ जेठ २०८३ १०:३६ AM

काठमाडौं । संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेनजी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले ग...

images

कार्यवाहक सभापति खड्काको उपस्थीतीमा सुर्खेतमा देउवा समुहको शक्ति प्रदर्शन

शनिबार २ जेठ २०८३ १०:२५ AM

सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पुर्णबहादुर खड्का तीन दिन देखि सुर्खेतमा छन् । नेपाली कांग्रेसमा देउवा पक्षको नेतृत्व खड्काले गरिरहेका...

images

यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने तीन बिचौलिया पक्राउ

शनिबार २ जेठ २०८३ १०:१६ AM

काठमाडौं । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी दिने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले या...

images

उपत्यका बाहिर मुख्यमन्त्री तथा पूर्वाधार विकासका कार्यालयहरूमा धर्ना   

शुक्रबार​ १ जेठ २०८३ ०५:०८ PM

जेठ ०१, काठमाडौं । आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज विकासे मन्त्रालयका सचिवहरूलाई ज्ञापन पत्र बुझाउँदै मध्यपूर्...

images

बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समितिद्वारा बिबिक्यू तथा भेटघाट कार्यक्रम आयोजना

शुक्रबार​ १ जेठ २०८३ ०३:१५ PM

ओसाका, जापान — जापानमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा तथा सांस्कृतिक एकता अभिव...

images

हेटौंडा–पथलैया खण्डको तीन नम्बर पुल नजिकको बस्तीमा डोजर चल्यो, ७० बढी होटल व्यवसायी विस्थापित

शुक्रबार​ १ जेठ २०८३ ०३:०९ PM

रौतहट । त्रिभुवन राजपथको हेटौंडा–पथलैया खण्डमा पर्ने तीन नम्बर पुल नजिकको बस्ती डिभिजन वन कार्यालय बाराले डोजर लगाएर खाली गराएको छ । पर्सा रा...

images

प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति हर्क साम्पाङको आपत्ति,

शुक्रबार​ १ जेठ २०८३ ११:५० AM

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई ९हर्क साम्पाङ० ले प्रधानमन्त्री बालेन्द्र शाहको संस...

images

प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति हर्क साम्पाङको आपत्ति,

शुक्रबार​ १ जेठ २०८३ ११:४८ AM

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई ९हर्क साम्पाङ० ले प्रधानमन्त्री बालेन्द्र शाहको संस...