images

अर्थ संवाद

images

मन्त्री मोक्तानले गरिन् आफ्नो कार्यकालमा प्रमुख उपलब्धिहरु सार्वजनिक

सोमबार ७ साउन २०८१ ०७:०५ PM

मकवानपुर । बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नो कार्यकालमा मन्त्रालयमार्फत गरेका प्रमुख कार्य उपलब्धिहरु सार्वजनिक गरेकी छन् । 

images

नगर विकास कोषकोप्रगति विवरण सार्वजनिक

सोमबार ७ साउन २०८१ ०७:०१ PM

काठमाडौं । नगर विकास कोषको ‘व्यवसायिक योजनाको प्रगति समीक्षा प्रतिवेदन’सार्वजनिक भएको छ ।  सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना...

images

चेम्बरले प्रधानमन्त्रीलाई दिएको ४३ बुँदे सुझावमा के छ ?(विवरणसहित)

सोमबार ७ साउन २०८१ ०६:५६ PM

काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव...

images

सञ्चारमाध्यममा ३३ प्रतिशत महिलाको सहभागिता हुनु जरूरी छः मन्त्री भट्टराई

सोमबार ७ साउन २०८१ ०६:५२ PM

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छन् ।  मिडिया एडभोकेसी ग...

images

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ ९१० बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन् ।

सोमबार ७ साउन २०८१ ०६:५१ PM

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।  यसअघि संसदीय दलका नेता लिला गिरीलाई म...

images

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सोमबार ७ साउन २०८१ ०६:४६ PM

काठमाडौं । साताको दोस्रो कारोवार दिन नेपाली बजारमा ९आज० सोमबार सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ सय...

images

डेढ लाख रुपैयाँ घुससहित अधिकृत अख्तियारको नियन्त्रणमा

सोमबार ७ साउन २०८१ ०६:४२ PM

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक जनालाई नियन्त्रणमा लिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटि...

images

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची

सोमबार ७ साउन २०८१ ०६:३७ PM

काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधिसभाको बैठक दिउँसो१ बजेका लागि बोलाइएको छ ।  आजको बैठकमा प्रधानम...