images

अर्थ संवाद

images

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची

सोमबार ७ साउन २०८१ ०८:५५ AM

काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधिसभाको बैठक दिउँसो१ बजेका लागि बोलाइएको छ ।  आजको बैठकमा प्रधानम...

images

महिला एसिया कपमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

सोमबार ७ साउन २०८१ ०८:५१ AM

काठमाडौं। आइतबार पाकिस्तानसँग भएको दोस्रो खेलमा नेपाल ९ विकेटले पराजित भएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा दिएको १०९ रनको लक्ष्य...

images

सोमबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

सोमबार ७ साउन २०८१ ०८:४७ AM

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  राष्ट्र बैंकका अनुसार आज ९सोमबार० अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५...

images

जापानमा मृत्यु भएका दोलखाका चिमोरीयाको परिवारलाई १७ लाख ४७ हजार सहयोग हस्ताणतरण

आइतबार​ ६ साउन २०८१ ०७:५३ PM

ओसाका, जापान । जापानको फुकुओकामा हृदयघात भई मृत्यु भएका दोलखाका गौरिशंकर गाउँपालिका २ का २२ वर्षिय बिवेक चिमरियाको परिवारलाई दोलखा जापान समाजले आर्थिक सहयोग...

images

नेप्से ६१।६१ अंकले बढ्योः कारोबारमा सोल्टी होटल अगाडि

आइतबार​ ६ साउन २०८१ ०६:३८ PM

काठमाडौं । साताको पहिलो बारोबार दिन आज ९आइतबार० नेप्से ६१।६१ अंकले बढेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अंकले बढेर २४८५ दशमलव ९४ को विन्दुमा पुगेको छ ।

images

राष्ट्रपति पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान 

आइतबार​ ६ साउन २०८१ ०६:३६ PM

काठमाडौँ । दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको छ ।  दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका प...

images

मुलुक चरम निराशामा छः प्रधानमन्त्री

आइतबार​ ६ साउन २०८१ ०६:३३ PM

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो मुलुक चरम निराशामा पुगेको बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्रस्ताव पेश गर्ने...

images

‘प्रचण्ड सरकारबाट दुषित परिणाम निस्किने खतरा बढेपछि मिल्नुपर्यो’

आइतबार​ ६ साउन २०८१ ०६:३२ PM

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसले पटक पटक काँध हाल्दा समेत पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गति लिन नसक्दा संसदका दुई ठुला...