images

अर्थ संवाद

images

पाकिस्तानमा संसद्‌ विघटन

बिहीबार २५ साउन २०८० ११:४१ AM

काठमाडौँ - राजनीतिक उथलपुथल र जारी आर्थिक संकटका बीच पाकिस्तानमा संसद् भंग भएको छ । प्रधानमन्त्री शेहबाज शरीफको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार साँझ...

images

फरेन्सिक जाँचका लागि प्रहरी ल्याबमा पठाइएको मोबाइल नै चोरि !

बिहीबार २५ साउन २०८० ११:३७ AM

काठमाडौँ - फेरेन्सिक जाँचका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याब डीएफएलमा पठाइएको मोबाइल नै चोरी भएको छ । चोरी आरोपमा एक जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।...

images

एकैदिन तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ? 

बिहीबार २५ साउन २०८० ११:३४ AM

 काठमाडौँ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय ग...

images

मनसुनजन्य बाढीपहिरो बिपद् : ४१ जनाको मृत्यु, ३१ बेपत्ता

बिहीबार २५ साउन २०८० ०९:२७ AM

 काठमाण्डौँ - गत जेठ ३१ गतेबाट मनसुन सुरू भएयता बाढी–पहिरोबाट ४१ जनाको मृत्यु भएको छ । मनसुनजन्य विपदबाट ३१ जना बेपत्ता रहेको र ५५ जना घाइते...

images

'दुर्गम ठाउँको विकासका लागि सरकार अघि सर्नुपर्दछ' : अध्यक्ष ओली

बिहीबार २५ साउन २०८० ०९:०७ AM

 काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गम ठाउँको विकासका लागि सरकार अघि सर्नुपर्ने बताएका छन् । आदिवासी जनजाति दिवसको अवस...

images

आज राष्ट्रियसभाअन्तर्गतका दुई समिति बैठक बस्दै

बिहीबार २५ साउन २०८० ०८:३१ AM

काठमाण्डौँ - राष्ट्रिय सभा अन्तर्गतका दुई समितिका बैठकहरू बिहीबार बोलाइएको छ । दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक संसद सचि...

images

डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै, अहिलेसम्म १० हजार नाघ्यो

बिहीबार २५ साउन २०८० ०८:१५ AM

काठमाडौँ - डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्...

images

नगर प्रहरी र सडक व्यापारीको प्रेमकथामा आधारित यस कुमारको ‘सुस्तरी सुस्तरी’ सार्वजनिक 

बिहीबार २५ साउन २०८० ०८:०३ AM

 काठमाण्डौँ - चर्चित गायक यस कुमार र अनु चौधरिको स्वरमा म्युजिकल फिल्म ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ। सार्वजनिक भिडियोमा एक...