images

अर्थ संवाद

images

आज १२ औँ राष्ट्रिय कृषक दिवस मनाइदै

आइतबार​ २६ जेठ २०८१ ११:०६ AM

काठमाडौं । कृषि प्रधान देश नेपालमा आज १२औँ राष्ट्रिय कृषकदिवस मनाइदैछ । देशभरका कृषकहरुको सम्मानकोलागि मनाइने यो दिवसका दिन देशभ...

images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 

आइतबार​ २६ जेठ २०८१ ११:०३ AM

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी ड...

images

मृर्गौला र कलेजो पिडित मिरा खुलालका लागि सहयोग रकम हस्तान्तरण 

शनिबार २५ जेठ २०८१ ०७:४३ PM

ओसाका, जापान । दुवै मृर्गौला र कलेजामा समस्या आई उपचाररत दोलखा कालिन्चोक ७ की मिरा खुलालको उपचारको लागि दोलखा समाज जापानले संकलित रकम आज हस्तान्तरण गरेको छ ।...

images

पत्रकार महासंघकोशनिबारका लागि तय भएको निर्वाचन स्थगित

शनिबार २५ जेठ २०८१ ०२:१८ PM

काठमाडौं । नेपाल पत्रकार महासंघको आज हुने भनिएको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । यसअघि महासंघको २७औँ महाधिवेशनको निर्वाचन आज (शनिबार) का लागि तोकिएको थ...

images

राष्ट्रसंघीय कमिटी सिडमा नेपालकी बन्दना राणा निर्वाचित 

शनिबार २५ जेठ २०८१ ०२:०४ PM

काठमाडौं । राष्ट्रसंघको महिलाविरुद्धहुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा बन्दना राणा निर्वाचित भएकी छन् ।  

images

रुम्जाटारबाट ‘पूर्ण बहादुरको सारङ्गी’

शनिबार २५ जेठ २०८१ ०१:५५ PM

काठमाडौं । ओखलढुङ्गाको रुम्जाटारबाट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु भएको छ । सेभेन सिजसिनेमाको प्रस्तुतिमाबन्नलागेको फिल्मको छायांक...

images

तेश्रोलिंगी यौन श्रमिकहरुले भोग्दै आइरहेका समस्याबारे चर्चा

शनिबार २५ जेठ २०८१ ०१:४८ PM

काठमाडौं । यौनिकतथा लैंगिकअल्पसंख्यक समुदायका तेश्रोलिंगी यौन श्रमिकहरुले भोग्दै आइरहेको चुनौतीकाविषयमा काठमाडौंमा चर्चा गरिएको छ । सरोकारवालाहरुले यौ...

images

आइसीसी टी–२० विश्वकप ः बंगलादेशको विजयी सुरुआत,श्रीलंकाको दोस्रो हार 

शनिबार २५ जेठ २०८१ ०१:३४ PM

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेश विजयी भएको छ । श्रीलंकाले दिएको १२५ रनको लक्ष्य १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्दै बंगलादेशले २ विके...