images

अर्थ संवाद

images

मेडिकल ब्यवसायी दुर्गा प्रसाई प्रहरी नियन्त्रणमा

आइतबार​ ६ असोज २०८१ ०५:१८ PM

काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीले साइबर अपराधको मु...

images

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

आइतबार​ ६ असोज २०८१ ०५:१४ PM

काठमाडौं । यही असोज ११ बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति आउन पाँच दिन बाँकी रहँदा निर्म...

images

‘मिसेस नेपाल वर्ल्ड–२०२४’ मा २९ महिलाबीच प्रतिस्पर्धा हुने 

आइतबार​ ६ असोज २०८१ ०१:२८ PM

काठमाडौं । विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ मा २९ महिलाबीच अन्तिम स्पर्धा हुने भएको छ ।राजधानीमा हालै आयोजित अडिसनबाट मिसेस ने...

images

दोलखा र सिन्धुपाल्चोक जोड्ने डासेँखोलाकोपुल उद्घाटन

आइतबार​ ६ असोज २०८१ ०१:२४ PM

काठमाडौं ।दोलखाको शैलुङ–१ र सिन्धुपाल्चोकको लिसंखुपाखर–१ जोड्ने डासेँखोलापुलउद्घाटन गरिएको छ । दोलखा–सिन्धुपाल्चोक–रामेछाप&ndash...

images

सुनको मूल्य हालसम्मकै उच्च 

आइतबार​ ६ असोज २०८१ ०१:१९ PM

काठमाडौं  ।  साताको  पहिलो  कारोवार  दिन आइतबार  सुनको  मूल्य हालसम्मकै  उच्च बिन्दुमा पुगेको  छ । आज छापावाला स...

images

अर्थमन्त्री पौडेल  र आइएमएफ उपनिर्देशक गुप्ताबीच भेट

आइतबार​ ६ असोज २०८१ ०१:१५ PM

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आएएमएफ०को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच...

images

जलवायु परिवर्तनको असरबाट सांस्कृतिक सम्पदाहरुलाई जोगाऔं ः मन्त्री पाण्डे

आइतबार​ ६ असोज २०८१ ०१:११ PM

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी डढेलो, खडेरी तथा समुन्द्र सतह बृद्धि जस्ता प्राकृतिक प्र...

images

दशैंतिहारका लागि असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला

आइतबार​ ६ असोज २०८१ ११:४५ AM

 काठमाडौं  । दशैंतिहारका लागि असोज १२ गतेदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवस...