images

अर्थ संवाद

images

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो ः राष्ट्रपति पौडेल 

बुधबार ११ बैशाख २०८१ ११:२७ AM

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च भूकम्पीय जोखिममा रहेको उल्लेख गर्दै बढ्दो सहरीकरणले जोखिमलाई झन् बढाएको बत...

images

उपचुनाव ः बुधबार मध्यरातिबाट प्रसारप्रचार गर्न नपाइने 

बुधबार ११ बैशाख २०८१ १०:४५ AM

काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ र बझाङ–१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन।वैशाख १५ गते हुने निर्वाचनका ल...

images

कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै

बुधबार ११ बैशाख २०८१ १०:२८ AM

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार द्विपक्षीय वार्ता हुँदैछ...

images

गोरखा भूकम्पको ९ वर्ष पूरा,जोखिम उस्तै

बुधबार ११ बैशाख २०८१ १०:०८ AM

काठमाडौं । वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७.६ रेक...

images

चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो 

बुधबार ११ बैशाख २०८१ ०९:१४ AM

माथि एकतर्फी जित काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि एकतर्फी जित निकाल्दै आर्सनल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा आ...

images

प्राध्यापकहरुलाई विश्वस्तरको शिक्षा र अनुसन्धानको अवसर आवश्यक

मङ्गलबार १० बैशाख २०८१ ०२:५६ PM

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, चाइनिज एकेडमी अफ साइन्सेस र त्रिविको संयुक्त पहलमा निर्मित काठमाडौं सेन्टर फर रिसर्च ए...

images

प्रकाश दाहालको स्मृतिमाअन्तरपालिका भलिबल हुने

मङ्गलबार १० बैशाख २०८१ १२:३६ PM

काठमाडौं । प्रज्ञा स्मृतिप्रतिष्ठानले वैशाख२२ देखि २५गतेसम्मप्रकाशदाहाल स्मृतिबाग्मतीप्रदेशस्तरीय अन्तरपालिकाभलिबलप्रतियोगिताआयोजना गर्ने भएको छ ।&nb...

images

भारतीय पक्षबाट नेपालीचियामाअवरोध, अवरोध हटाउन माग

मङ्गलबार १० बैशाख २०८१ १२:२९ PM

 काठमाडौं । भारतीयपक्षले नेपालमाउत्पादितचियाको निर्यातमाअवरोध गरेपछि नेपालीव्यवसायीहरु मारमा परेका छन् । पूर्वी नेपालकाचियाउद्योगीहरुले मंगलबार प्रधानमन...