images

अर्थ संवाद

images

सवारी साझेदारी सेवामा चालकको गुनासो स् रोजगारी भएपनि व्यवस्थापन र नीतिगत सुधारको माग

बिहीबार २१ फागुन २०८२ १०:०९ AM

सवारी साझेदारी चालक भन्छन् स् कमाइ ठीकठाक तर नीति र व्यवस्थापन कमजोरकाठमाडौं । पछिल्ला केही वर्षयता नेपालका शहरी क्षेत्रमा राइड...

images

नेमकिपा सचिव प्रेम सुवालद्वारा भक्तपुरमा मतदान

बिहीबार २१ फागुन २०८२ १०:०६ AM

काठमाडौं । नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का सचिव एवं भक्तपुर क्षेत्र नं। १ का उम्मेदवार प्रेम सुवालले आज बिहान मतदान गरेका...

images

दोलखाका कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान

बिहीबार २१ फागुन २०८२ १०:०४ AM

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले मतदान गरेका छन् । दोलखाका उम्मेदवार शिवाकोटीले बिहान दोलखाकै क्षमावती उच्च मावि मतदान केन्द्रबाट मत...

images

भयरहित वातावरणमा मतदान गरौँ, कांग्रेस सबैभन्दा ठुलो दल बन्दैछ स् विश्वप्रकाश शर्मा

बिहीबार २१ फागुन २०८२ १०:०२ AM

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मे...

images

सुदूरपश्चिममा प्रतिनिधि सभा सदस्यको निर्वाचन सुरु

बिहीबार २१ फागुन २०८२ १०:०० AM

काठमाडौं । सुदूरपश्चिममा प्रतिनिधि सभाको निर्वाचन सुरु भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार सुदूरपश्चिम...

images

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा गृहजिल्ला झापामा मतदान

बिहीबार २१ फागुन २०८२ ०९:५८ AM

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।अध्यक्ष लिङ्देनले आज...

images

पूर्वमन्त्री कुलमान घिसिङले महाँकालबाट गरे मतदान

बिहीबार २१ फागुन २०८२ ०९:५७ AM

काठमाडौं । उज्यालो नेपाल पार्टीका अभियन्ता एवं पूर्वमन्त्री कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान मतदान गरे...

images

इरानका सर्वोच्च नेता खामेनीको निधनपछि तीन दिन सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम

बिहीबार २१ फागुन २०८२ ०९:५५ AM

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको निधनपछि तेहरानमा तीन दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरि...